कविता :-झरी र सम्झना

 कविता :-झरी र सम्झना 


झरी र झरीकै संगीत ,
झरी र झरीकै चिसो,
झरी र झरीकै चंचलता, 
झरी र झरीकै भूमिका, 
यस्तै बीच 
उसले यताउता हेरी
 र
खोजी
मेरो जुठो कफी.  
*****************